काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ ।आयोगमा प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधान तथा अन्तर्राष्ट्रिय
बिर्तामोड । अन्तरजातीय विवाह पश्चाप माइतबाट अस्वीकृत सिता ढुङ्गाना (विक)ले बुबाको काजक्रियामा समेत विभेद भोग्नु परेको छ । उनले बुबाको काजक्रियासँगै बसेर गर्न पाइनन् । झापा बिर्तामोड निवासी ढुङ्गाना बुवा
झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आइतबार सामाजिक काम गर्दै २५ औं वार्षिकोत्सव मनाएको छ । बिर्तामोड–४ मा रहेको नमस्ते बाल आश्रममा खाद्यान्न, खेलकुद र शैक्षिक सामग्री प्रदान गर्दै
बिर्तामोड । झापा बिर्तामोड–२ का प्रकाश शर्माको उपचारका लागि चैतुबारीका व्यवसायीले आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका शर्मालाई व्यवसायीले मंगलवार सहयोग रकम हस्तान्तरण
झापा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुसार १०८ महिला
विराटनगर । महामारी र विपदको बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र हिंसा पीडितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
बिर्तामोड । रेडियम व्याण्ड बिर्तामोडका भोकलिष्ट राजु चौधरीको उपचारका लागि काठमाडौं लगिएको छ । उनलाई वोनम्यारो क्यान्सरको उपचारका लागि शनिवार साँझ काठमाडौं लगिएको बिशाल अग्रवालले जानकारी दिए । दुई हप्तादेखि
संयुक्त राज्य अमेरिका । विश्वमा हरेक दुईमध्ये एक बालबालिका जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभावको शिकार हुने अवस्थामा रहेका युनिसेफले शुक्रवार बताएको छ । मध्य अफ्रिकी गणतन्त्र, चाड, नाइजेरिया, गिनी र
बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको निःशुल्क पाठेघर सम्बन्धी रोगको परीक्षण गर्ने भएको छ । आगामी ६ भाद्रदेखि ११ भाद्रसम्म सम्पूर्ण सुरक्षाका मापदण्ड प्रयोग गरी महिलामा हुने क्यान्सर