‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ सञ्चालनमा

मेचीनगर- नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टामा नवनिर्मित मेचीनगर नगरपालिकाको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ बुधबारबाट सञ्चालनमा आएको छ । सुविधा सम्पन्न र वेडसहितको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ को नगर प्रमुख विमल आचार्यले विधित उद्घाटन गरे लगत्तै सञ्चालनमा आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मेचीनगर नगरपालिकाको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहनु भएका…