बिर्तामोड । बिर्तामोड नगरपालिकाले १ संस्थागत सहित १० जना श्रमिक महिलालाई सम्मान गरेको छ । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले विभिन्न विधागतरुपमा श्रमिकहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वडा नम्बर १ कि वेदकुमारी कुमाल,वडा नम्बर २ को पुर्वेली महिला नौमती बाजा समुह, वडा नम्बर…