बैशाख २१, २०८२ आईतबार

स्वास्थ्य

कोरोना संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुट्न मुख्यमन्त्री राईको निर्देशन

विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुट्न प्रदेशका सबै स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ । मंगलबार कोरोना भाइसरको रोकथाम तथा


इटहरीका १० हजार विपन्नलाई राहत बाढ्ने

सुनसरी । इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकका लागि राहत वितरण गर्न वडाहरुमा खाद्य सामग्री पठाउन थालेको छ । वडा नम्वर १,२,५,९,१३,१४,१५,१६,१७,र १८ मा


एयर अरबियाबाट झापा आएका ९ यात्री सुरक्षित

पर्वत पोर्तेल काँकडभिट्टा । तेस्रो संक्रमित चढेको एयर अरबिया जी ९५३७ विमानमा सवार १ सय ७० मध्ये ९ जना झापाका रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण


गर्भवतीलाई चिकित्सकको सुझाव

चाँदनी हमाल काठमाडौँ, चैत १७ गते । कीर्तिपुरकी मुना राउत गर्भवती भएको नौ महिना भयो तर कोरोना सङ्क्रमणको भय र एकान्त बास (लकडाउन) को अवस्थाले उहाँ चिन्तित हुनुहुन्छ । वैशाखको अन्तिम


इटालीमा मृत्यु दर बढी हुनुको कारण : वृद्धको संख्या र परीक्षणमा समस्या

सिएनएन । जब मिलान निवासी एन्टोनिया मार्टेन्सनलाई कार चलाइरहेको बेला प्रहरीले रोके, उनले कुनै ट्राफिक नियम उल्लङ्घन गरेकी थिइनन् । प्रहरीले उनलाई उनीसँगै यात्रा गरिरहेका यात्रुलाई पछाडीको सिटमा बस्न निर्देशन


चैत २६ गतेसम्म लकडाउन, ०७६ को दु:खद अन्त्य

काठमाडौ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा भइरहेको लकडाउन ८ दिन थपिने भएको छ । सरकारले लकडाउन ८ दिन थप्न निर्णय गरेको छ । सरकारले कोरोना भाइरस


चारआलीको आर्मी क्याम्पमा सय बेडको क्वारेन्टाइन बनाउने

बिर्तामोड । कोरोना भाइरस रोकथाम, उपचार अनुगमन तथा समन्वय समितिको आज सम्पन्न बैठकले चारआलीस्थित नयाँ श्रीनाथ गणको आवास क्षेत्रमा १०० बेड क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । क्वारेन्टाइन निर्माणका


चीनबाट आइपुग्यो कोरोना उपचारका स्वास्थ्य सामग्री

काठमाडौ । कोरोना (कोभिड–१९) भाइरसको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री चीनबाट नेपाल आइपुगेको छ । चीनबाट नेपालले किनेर ल्याएका अत्यावश्यक स्वास्थ्य सामग्री बोकेको नेपाल वायु सेवा निगमको विमान आइतबार विहान काठमाडौं


कोरोना भाइरस संक्रमण उपचार कोषमा रकम जम्मा गर्न आव्हान

बिर्तामोड । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिको बैठकले कोरोना भाइरस संक्रमण उपचार कोषमा रकम जम्मा गर्न आव्हान् गरिएको छ । बैठकले झापाका सहकारी संस्थाहरु, उद्योग वाणिज्य


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]