झापा । झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालले पुस १६ देखि आफ्नो सेवा सुरु गर्ने भएको छ । अत्याधुनिक प्रविधिसहित स्थापना गरिएको अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल झापामा सेवा सुरु गर्न लागेको हो
दिनप्रतीदिन चिसो बढदै गइरहेको छ । चिसो बढेसँगै रुघा खोकि जस्ता विभिन्न स्वास्थ्य समस्याहरु पनि बढ्ने गर्दछ । चिसोमा बालबालिका र जेष्ठ नागरिकहरुलाई यस्ता समस्याको जोखिम अझै बढि हुने गर्दछ
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा लगिएको छ । प्रधानमन्त्री ओलीलाई नियमित डायलासिसका लागि विहीबार अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी
झापा । मापदण्डविपरीत सञ्चालनमा रहेका झापाका सात वटा एम्बुलेन्सलाई बुधबार एम्बुलेन्स सेवा सञ्चालन अनुगमन समितिले नियन्त्रणमा लिएको छ । समितिले जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा ब्लुबुक, बिलबुक, स्टे«चर नभएका,
झापा । १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा झापा गाउँपालिकाका ३१ महिला स्वास्थ्य स्वयंम सेविकालाई गाउँपालिकाले साइकल प्रदान गरेको छ । न्यून सेवा सुविधा लिएर गाउँघरमा सेवा
बिर्तामोड । बिर्ता सिटी अस्पताल बिर्तामोडमा भएको तनाव साम्य भएको छ । उपचारको क्रममा कनकाई नगरपालिका –७ कालिमुडाकी ५१ वर्षीया फुलमाया तामाङको आज दिउँसो मृत्यू भएको थियो । अस्पतालको लापरबाहीका
बिर्तामोड । उपचारको क्रममा एक महिलाको मृत्यू भएपछि बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा तनाव भएको छ । अस्पतालमा क्षति हुन नदिन प्रहरीले कडा सुरक्षा दिएको छ । कनकाई नगरपालिका –७ कालिमुडाकी
काठमाडौं । १० दिनको अस्पताल बसाईपछि प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररमा रहेका प्रधानमन्त्री ओलीले डिस्चार्ज भएका छन् । उनी
काठमाडौं । ९ दिनदेखि अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिरहेको कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । एपेण्डिसाइटिसको अपरेशनपछि अस्पताललमै आराम गरिरहेका ओलीले बालुवाटारमै आराम