मेचीनगरमा खोप सेवा स्थगन

मेचीनगर - मेचीनगर नगरपालिकाले हरेक महिनाको तालिका अनुुसार सञ्चालन गदैं आएको खोप सेवा स्थगन गरेको छ । जन्मेदेखि १५ महिनामूनिका बालबालिका र गर्भवती महिलाहरुलाई नगरपालिकाको खोपकेन्द्र एवम् स्वास्थ्य केन्द्रहरुले प्रत्येक महिनाको ३ गतेबाट तालिका अनुसार सञ्चालन गदैं आएको १२ वटा रोग विरुद्घको नियमित खोप स्थगन गरेको नगर प्रमुख विमल आचार्यले जारी गरेको सूचनामा जनाइएको छ…