विर्तामोड । झापामा बुधबार थप १७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ७९ महिला र ९९ पुरुष रहेका छन् । आज एकैदिन ६ जनाको मृत्यू भएको छ । झापाको दमकमा ३२, विर्तामोड ४१, गौरादह ६, मेचीनगर १०, भद्रपुर ३४, कनकाई १४, हल्दिवारी २, अर्जुनधारा ९, बुद्धशान्ती ३, कचनकवल ३, कमल ९,…