दमकस्थित लाईफलाइन अस्पतालद्वारा ३० बेडकाे कोभिड वार्ड सञ्चालन

दमक- दमकस्थित लाईफलाइन अस्पतालले आईसियू तथा भेन्टिलेटर सहितको ३० बेड क्षमताको कोभिड वार्ड सञ्चालन शुरु गरेकोछ।  कोभिड वार्डका लागि अस्पतालले हाल इमरजेन्सि सहित एचडियु सेवा प्रदान गर्ने गरेको अस्पतालको ४ तले ब्लक कोभिड वार्डको रुपमा सञ्चालनमा ल्याएको हो। अस्पतालका मेडिकल डायरेक्टर डाक्टर सुर्यनारायण शाहका अनुसार विशेषज्ञ सेवा सहित कोभिडका बिरामीहरुले सेवा पाउनेछन् । यो समयमा अस्पतालको तर्फबाट…