मुख्य समाचार

गण्डकीमा ३८ संक्रमित थपिए

गण्डकीमा ३८ संक्रमित थपिए


पोखरा । आइतबार बिहानको स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेकाे विवरण अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिनेमा स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र नवलपुरका ४ जना छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares