बिर्तामोड

वैदेशिक रोजगारी खुला गर्ने निर्णय, विद्यार्थी पनि जान पाउने

वैदेशिक रोजगारी खुला गर्ने निर्णय, विद्यार्थी पनि जान पाउने


काठमाडौं । सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निर्णय गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।

शेयर गर्नुहोस :

0
Shares