Banner news

थप ३३१ जनामा कोभिड – १९ पुष्टि

थप ३३१ जनामा कोभिड – १९ पुष्टि


बिर्तामोड । थप ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । आज थप भएका संक्रमित भएकाहरुमध्ये १ जना झापाका हुन् ।

शेयर गर्नुहोस :

0
Shares