Banner news

प्रधानमन्त्री र मन्त्रीबीच वालुवाटारमा छलफल सुरु

प्रधानमन्त्री र मन्त्रीबीच वालुवाटारमा छलफल सुरु


काठमाडौं । प्रधानमन्त्री र मन्त्रीबीच वालुवाटारमा छलफल सुरु भएको छ । साँझ ७:१५ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुसँग छलफल जुटेका हन् ।

शनिबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका प्रधानमन्त्री ओलीले सवा सात बजेबाट मन्त्री र राज्यमन्त्रीसँग गरिरहेका छन् । 

शेयर गर्नुहोस :

0
Shares