काठमाडौं । यस वर्ष कक्षा ११ को पनि वार्षिक परीक्षा नहुने भएको छ ।
यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।

शेयर गर्नुहोस :
प्रतिक्रिया