मुख्य समाचार

भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना सन्देश दिनुभएको छ । प्रधानमन्त्रीले ओलीले आफ्नो आधिकारिक ट्वीट मार्फत सो सन्देश दिनुभएको हो ।

सन्देशमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजी जन्मदिनको अवसरमा न्यानो शुभकामना साथै सुस्वास्थ र खुशीको कामना गर्नुभएको छ ।साथै सन्देशमा दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउन निकाट रहेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares