Banner news

झापामा ८ सहित देशभर २४४० जना कोरोना पुष्टि

झापामा ८ सहित देशभर २४४० जना कोरोना पुष्टि


बिर्तामोड । झापामा ८ सहित पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १३ हजार ७८१ जनाको पिसिआर परिक्षणमा २४४० जनालाई संक्रमण देखिएको जानकारी दिए।

२४ घण्टामा १ हजार १३३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। देशभर २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित छन्।

शेयर गर्नुहोस :

0
Shares