झापा

झापामा ४१ सहित, नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८

झापामा ४१ सहित, नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८


email sharing button
whatsapp sharing button

झापा । पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ०८ जनाको नमुना परीक्षण हुँदा १२५५ जना संक्रमित भेटिएका हुन् ।हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख  ३१ हजार ९ सय ७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १४०४ जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares