Banner news

थप ७६६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

थप ७६६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु


नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर  ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares