Banner news

विर्तामोडमा ४३ जनालाई कोरोना पुष्टि, एक वृद्धाको मृत्यू

विर्तामोडमा ४३ जनालाई कोरोना पुष्टि, एक वृद्धाको मृत्यू

विर्तामोड – विर्तामोड नगरपालिका भित्र आज ४३ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा २० महिला र २३ पुरुष रहेका छन् । विर्तामोड स्वास्थ्य शाखाका अनुसार विर्तामोड ५ निवासी ७३ वर्षीया एक वद्धाको मृत्यू भएको छ ।

शेयर गर्नुहोस :

0
Shares