Banner news

झापामा थप १४५ जनामा कोरोना

झापामा थप १४५ जनामा कोरोना


विर्तामोड । झापामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमा एन्टिजेन पोजेटिभ १० जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार थप २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेहरुमा दमक र गौरादहमा २ महिला छन् । आज जिल्लामा सबैभन्दा धेरै विर्तामोडमा ३० जनामा पुष्टि भएको छ ।

शेयर गर्नुहोस :

0
Shares