विर्तामोड । झापामा आज थप १८६ जनामा कोरोना पुष्टि भएको छ । ३७० जनाको कोरोना परीक्षण गर्दा १८६ जनाको कोभिड पुष्टि भएको छ । आज ४ जनाको मृत्यू भएको बताइएको छ ।

शेयर गर्नुहोस :
प्रतिक्रिया