Banner news

६ हजार १३५ कोरोनामुक्त

६ हजार १३५ कोरोनामुक्त

COVID-19 icon on white background. flat style. stop novel coronavirus icon for your web site design, logo, app, UI. coronavirus 2019 symbol. stop coronavirus sign. virus wuhan from china.

काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ४६७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ९४८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । सोही अबधिमा २०३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

शेयर गर्नुहोस :

0
Shares