Banner news

झापामा १५४ नयाँ संक्रमित थप, ७ जनाको मृत्यु

झापामा १५४ नयाँ संक्रमित थप, ७ जनाको मृत्यु


बिर्तामोड । झापामा आज थप १५४ जनामा कोरोना पुष्टि भएको छ । यो सगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४३ सय २७ पुगेको छ ।

यस्तै स्वास्थ्य कार्यालय झापाका अनुसार आज जिल्लामा थप ७ जनाको मृत्यु भएको छ । १ महिला सहित ७ जनाको मृत्यु भएको हो । झापामा २ सय ६२ कोरोना संक्रमित मृत्यु भएको भएको छ । आज थप २०३ जना डिस्चार्ज भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares