मुख्य समाचार

तालिबानको धम्कीपछि अफगान राष्ट्रपति ताजकिस्तानतर्फ लागे

तालिबानको धम्कीपछि अफगान राष्ट्रपति ताजकिस्तानतर्फ लागे


काठमाडौं– अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाड्नुभएको छ । विद्रोही संगठन तालिबानले धम्की दिएपछि उहाँले देश छाडेको बीबीसीले उल्लेख गरेको छ । उनी ताजकिस्तानतर्फ लागेको समाचारमा उल्लेख छ ।

तालिबानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाड्नुभएको छ । पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिबानले आफ्नो नियन्त्रणमा लिएको छ ।

शेयर गर्नुहोस :

0
Shares