Banner news

झापाका देबेन्द्र दाहालद्वारा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

झापाका देबेन्द्र दाहालद्वारा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौं– नेकपा एमालेका नेता देवेन्द्र दाहालले पार्टीको दसौं महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

दाहालले मजबुत पार्टी निर्माण गर्दै आगामी चुनावमा पहिलो दल बनाउने अभियानसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।

राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका दाहाल हाल पनि केन्द्रीय सदस्य हुनुहुन्छ ।एमाले झापाको १५ वर्ष नेतृत्व गर्नुभएका दाहाल चार दशकदेखि पार्टीमा सक्रिय हुनुन्छ ।

शेयर गर्नुहोस :

0
Shares