मुख्य समाचार

सरकार विरुद्ध अनेरास्ववियुको आन्दोलन घोषणा

सरकार विरुद्ध अनेरास्ववियुको आन्दोलन घोषणा


बिर्तामोड । अनेरास्ववियुले सरकारविरुद्ध तीन दिने आन्दोलन घोषणा गरेको छ ।

अनेरास्ववियुले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न बहानामा पाँच दलीय परमादेशी गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन रोक्ने खोजेको भन्दै संविधान तथा लोकतन्त्रलाई रक्षा गर्न अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई आन्दोलनमा उत्रन बाध्य बनाएको बताइएको छ । अध्यक्ष सुनिता बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकार विरुद्ध कडा रुपमा आन्दोलनमा उत्रिन अपील गरिएको छ ।

शेयर गर्नुहोस :

27
Shares