Banner news

गठबन्धनले देशलाई ओरालो र विनाश तर्फ धकेल्यो : अध्यक्ष ओली

गठबन्धनले देशलाई ओरालो र विनाश तर्फ धकेल्यो : अध्यक्ष ओली

z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf cf]nL sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो र विनाशतर्फ धकेलेको बताउनुभएको छ ।

आज भक्तपुरमा आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान पाँच दलीय गठबन्धनको  सरकारलाई देशको माया र चिन्ता नभएकोले अहिले देश ओरालो र विनाशतर्फ धकेलिएको बताउनुभएको हो । 

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकारले देशलाई आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको आरोप समेत लगाउनुभएको छ । उहाँले वर्तमान सरकार जनताप्रति अनुत्तरदायी हुनुका साथै शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्र समेत डामाडोल बनाएको बताउनुभयो ।

शेयर गर्नुहोस :

0
Shares