मुख्य समाचार

एमाले अध्यक्ष ओलीले आज दिउसो १ बजे पत्रकार सम्मेलन गर्ने

एमाले अध्यक्ष ओलीले आज दिउसो १ बजे पत्रकार सम्मेलन गर्ने


भक्तपुर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी लगायत समसामयिक राजनीतिक परिस्थितीको बारेमा आज पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।

प्रचार विभाग एवं प्रसार उपप्रमुख विष्णु रिजालका अनुसार दिउसो १ बजे रोयल व्याँक्वेट तीनकुनेमा पत्रकार सम्मेलन हुने भएको हो । अध्यक्ष ओलीले हिजो प्रेस विज्ञप्ती मार्फत पार्टीका धारणा सार्वजनिक गर्ने तयारी थियो । त्यसलाई स्थगित गरेर आज पत्रकार सम्मेलन गरिने भएको हो ।

शेयर गर्नुहोस :

0
Shares