मुख्य समाचार

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोमा पुगेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका छन् ।

प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको मत पाएपछि मन्त्रीपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड मन्त्रीपरिषद् विस्तारको तयारीमा छन् ।

शेयर गर्नुहोस :

0
Shares