बिर्तामोड

राष्ट्रपतिबाट नवनिर्वाचित सभामुखद्वारा सपथग्रहण

राष्ट्रपतिबाट नवनिर्वाचित सभामुखद्वारा सपथग्रहण


काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । आज शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।

शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

शेयर गर्नुहोस :

0
Shares