मुख्य समाचार

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


बुटवल । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ ।

आज भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराउनुभएको हो । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्नुभएकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।

शेयर गर्नुहोस :

0
Shares