Banner news

पुरिएको अवस्थामा भेटियो अर्जुनधारामा महिलाको शव

पुरिएको अवस्थामा भेटियो अर्जुनधारामा महिलाको शव


बिर्तामोड । झापाको अर्जुनधारा –८ नयाँ खसीहाट छेउ प्लटिङमा एक महिलाको शव फेला परेको छ । महिलालाई हत्या गरी गाडिएको अवस्थमा शव फेला परेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । अपडेट

शेयर गर्नुहोस :

27
Shares