मुख्य समाचार

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक आज बिहान ९ बजे बस्न लागेको हो ।

बैठकमा राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने जनाइएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने बैठकबाट निर्णय गर्ने एमालेले तयारी गरेको छ ।

सचिवालयको बैठकपछि एमाले ओलीले प्रधानमन्त्री प्रचण्डसँग निर्णायक छलफल गर्नुहुने छ ।

शेयर गर्नुहोस :

0
Shares