मुख्य समाचार

प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि स्थगित भएको छ ।

आज दिउँसो १ बजे बोलाएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेको आग्रहमा बैठक चैत ५ गते सारिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जनाउनुभएको छ ।

शेयर गर्नुहोस :

0
Shares