मुख्य समाचार

कांग्रेसले फिर्ता लियो कोशी नाममा गरेको समर्थन

कांग्रेसले फिर्ता लियो कोशी नाममा गरेको समर्थन


विराटनगर । नेपाली कांग्रेसले प्रदेश–१ को नाम कोशी राख्न गरेको आफ्नो समर्थन फिर्ता लिएको छ ।

नेकपा एमालेले कोसी प्रदेश नाम राख्न गरेको प्रस्तावमा कांग्रेसले समर्थन जनाएको थियो । समर्थकमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी थिए ।

समर्थन फिर्ता गरेको निवेदन कांग्रेस दलको कार्यालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।

यता माओवादी केन्द्रले भने कौशीमै मतदान गर्ने संसदीय दलको बैठकबाट निर्णय गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares