Banner news

चौध वर्षपछि आज स्ववियु निर्वाचन

चौध वर्षपछि आज स्ववियु निर्वाचन

:jljo’ lgjf{rgdf dtbfg ub}{ lqz”nL, % r}t M lqe’jg ljZjljBfno cGtu{t cfOtaf/ g’jfsf]6 cfbz{ ax’d’vL SofDk; a§f/df :jtGq ljBfyL{ o’lgog -:jljo’_ lgjf{rgdf dtbfgdf ub}{ dtbftf ljBfyL{ . oxfF rf/ KofgnaLr k|lt:kwf{ /x]sf] 5 eg] dtbftf ljBfyL{sf] ;ªVof Ps xhf/ Ps;o $# hgf /x]sf 5g . tl:a/ M /fdxl/ Gof}kfg]÷/f;;

बिर्तामोड । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको जनाइएको छ ।

निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ । निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।

शेयर गर्नुहोस :

0
Shares