Banner news

सितारमेश बहुमुखी क्याम्पसका स्ववियु अध्यक्षमा प्रदिप निर्वाचित

सितारमेश बहुमुखी क्याम्पसका स्ववियु अध्यक्षमा प्रदिप निर्वाचित

बिर्तामोड । सितामेश बहुमुखी क्याम्पस बुधबारेको स्ववियु अध्यक्षमा अनेरास्ववियुका प्रदिप बर्देवा निर्वाचित भएका छन् ।

यसैगरी सचिवमा अनेरास्ववियुका अशोक भण्डारी निर्वाचित भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares