Banner news

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिदैं

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिदैं


विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् ।

विश्वासको मत लिनुअगाडि बसेको एमाले संसदीय दलको बैठकमा कार्कीले राजीनामा दिने घोषणा गरेका हुन् । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर, आफ्नो पक्षमा बहुमत नपुगने अवस्था देखेपछि कार्कीले राजीनामा दिन लागेका हुन् ।

एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनसार मुख्यमन्त्रीले केहीबेरमा राजीनामा दिने तयारी गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares