मुख्य समाचार

नेकपा एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी


काठमाडौं, २५ फागुन । नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्रसँग सत्ता सहकार्य  सुरू गरेको एमालेले पछिल्लो समयमा बिकसित राजनीतिक घटनाका बारेमा छलफल गरिरहेको छ ।

पार्टी मुख्यालय च्यासल, ललितपुरमा जारी बैठकमा सरकारमा भावी कामकारबाहीको तथा नीति निर्माण तय गर्ने प्रमुख एजेण्डामा छलफल चलिरहेको छ  ।

शेयर गर्नुहोस :

0
Shares