काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी भएपछी एमालेले समर्थन फिर्ता लिएको थियो ।
प्रधानमन्त्रीले अहिलेको राजनीतिक घटना क्रम अनुसार विश्वासको मत नपाउने निश्चित छ । विश्वास नपाएपछि प्रचण्ड सरकारबाट बाहिरिनुपर्ने छ ।







प्रतिक्रिया