मुख्य समाचार

ओलीलाई प्राधनमन्त्री बनाउने प्रस्ताव लिएर कांग्रेस एमाले शीत निवास जाँदै

ओलीलाई प्राधनमन्त्री बनाउने प्रस्ताव लिएर कांग्रेस एमाले शीत निवास जाँदै


काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपति समक्ष जाने भएका छन् ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलले ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको बताए ।

त्यस्तै, एमालेका नेता सूर्य थापाले शीतल निवासमा लैजाने प्रस्तावमा हस्ताक्षर भइसकेको बताएका छन् ।

शेयर गर्नुहोस :

0
Shares