मुख्य समाचार

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

क्रिकेटर ललित राजवंशीलाई मातृशोक


विराटनगर। क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ।

उनकी आमा शुभकुमारी राजवंशीको आज निधन भएको हो । ६० वर्षीया राजवंशीको विराटनगर- १४ जतुवास्थित आफ्नै घरमा निधन भएको हो । उनी लामो समयदेखि फोक्सोको बिरामी थिइन् ।

आमाको निधनपछि ललितपनि घर पुगिसेकेका छन् ।

घरमा ललितसँगै ६३ वर्षीय बुवा जयनारायण, जेठो दाइ युगलकिशोर राजवंशी, माइलो दाइ रामकिशोर राजवंशी र बहिनी सुमन राजवंशी रहेका छन् । ललित भने कान्छो छोरा हुन् ।

शेयर गर्नुहोस :

162
Shares