Banner news

उपसभामुख रानालाई हटाउन काँग्रेस सांसदको हस्ताक्षर

उपसभामुख रानालाई हटाउन काँग्रेस सांसदको हस्ताक्षर


काठमाडौं, ३ साउन । उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयोजनका लागि काँग्रेस सांसदहरूले पनि हस्ताक्षर गर्न थालेका छन् ।

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा पुगेर सांसदहरूले धमाधम हस्ताक्षर गरिरहेका हुन् ।

यसअघि एमालेका सांसदहरूले पनि हस्ताक्षर गरिसकेका छन् ।

शेयर गर्नुहोस :

135
Shares