मुख्य समाचार

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।

गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलोपटक देशवासीका नाममा सम्बोधन गर्न लागेकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उनले सम्बोधनमा गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गतेको तोडफोड र आगजनी, त्यसको पुनर्निर्माण तथा तत्कालीन सरकार पक्षबाट भएको दमनलगायत विषय समेट्नेछिन्।

शेयर गर्नुहोस :

54
Shares