Banner news

आन्तरिक उडान सबै रद्द

आन्तरिक उडान सबै रद्द


काठमाडाँै, १८ असोज –  प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन् ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन् । अन्तरराष्ट्रियतर्फका उडान  भने यथावत् सञ्चालन भएका छन् ।

शेयर गर्नुहोस :

108
Shares