Banner news

कांग्रेसले टुंग्यायो समानुपातिकको सूची

कांग्रेसले टुंग्यायो समानुपातिकको सूची


काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची बल्ल टुंग्याएको छ । सबै दलले रातभरीमा सूची पेश गरिसक्दा कांग्रेसको मात्र बाँकी थियो ।

सहमहामन्त्री जीवन परियार, मुख्यसचिव कृष्णप्रसाद पौडेलसहितको टोली ११० जनाको नाम क्लस्टरअनुसार तयार पारेर सभापति देउवाको हस्ताक्षरका लागि महारागजञ्ज हिँडेका छन् । आयोगमा हिजै टोकन लिएका उनीहरूले भर्खरै मात्रै बन्द सूची टुंग्याएका हुन् ।

शेयर गर्नुहोस :

81
Shares