मुख्य समाचार

झापा ३ मा एमालेबाट दिपक कार्कीसहित ५ जनाको सिफारिस

झापा ३ मा एमालेबाट दिपक कार्कीसहित ५ जनाको सिफारिस


बिर्तामोड । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ३ बाट दिपक कार्कीसहित ५ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ३ को बैठकले जिल्लालाई ५ जनाको नाम सिफारिस गरेका हो । बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा दिपक कार्की, देवेन्द्र आचार्य, बसन्त बानियाँ,सन्तलाल मेचे र हरिबहादुर राजवंशीको नाम सिफारिस गरिएको क्षेत्रीय सचिव नरेश चुडालले जानकारी दिए ।

शेयर गर्नुहोस :

21.1k
Shares