Banner news

रास्वपासँगको एकता भाँडिएपछि कुलमान उज्यालोको अध्यक्ष बने

रास्वपासँगको एकता भाँडिएपछि कुलमान उज्यालोको अध्यक्ष बने


काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्।

उज्यालो घरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय गरेको हो। रास्वपासँगको एकता भाँडिएपछि कुलमानले उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हालेका छन्। उज्यालो नेपालका उपाध्यक्षसहित तीन नेता भने रास्वपामै समाहित भएका छन्।

शेयर गर्नुहोस :

216
Shares