Banner news

अभय राजवंशी रिहा

अभय राजवंशी रिहा


बिर्तामोड । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीलाई रिहा गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि उनलाई रिहा गरिएको सूचना प्राप्त भएको छ । उनलाई आज राती नियन्त्रणमा लिइएको थियो ।

आवश्यक प्रक्रिया पुरा गरेर छोड्ने बताइएको छ ।

शेयर गर्नुहोस :

810
Shares