मुख्य समाचार

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी


काठमाडौं । शिक्षामन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी छन् ।

पुनले म्याग्दीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् ।  पुनले म्यादीबाटै मन्त्रीबाट राजीनामा दिएका थिए ।

शेयर गर्नुहोस :

162
Shares