मुख्य समाचार

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च


बिर्तामोड । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । आज सुन तोलामा १० हजार चार सय रुपैयाँले बढेर दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सयरुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला पाँच हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

शेयर गर्नुहोस :

162
Shares